Welcome to

ज्ञानज्योती माध्यामिक बिद्यालय

यो विद्यालय वि.सं. २०३३÷२०३४ सालतिर अनौपचारिक रुपमा कोहलपुर नगरपालिकाको वडा नं. १२ (साविक कोहलपुर गा.वि.स.वडा नं.४) निबुवा गाउ“मा संचालनमा थियो । विद्यालयलाई निबुवा रखड्गवार गाउ“लाई पायक पर्ने गरी दाउना (हालको ने.रा. मा.वि. निबुवा खड्गवार) मा सारिए पछि यहा“का थारु समुदाय लगायतका अग्रणी व्यक्तित्वहरुले यो विद्यालयलाई २०३७ सालमा अनौपचारिक रुपमा संचालनमा ल्याएको पाइन्छ । विद्यालयले वि.सं. २०४१ सालमा प्राथमिक विद्यालयको रुपमा स्वीकृति प्राप्त गरेको थियो । यसरी प्रा.वि.तहको स्वीकृति प्राप्त गरेको यो विद्यालयले क्रमशः वि.सं. २०५० मा कक्षा ६ र ७ संचालन गर्ने अनुमति, वि.सं. २०५२ सालमा कक्षा ८ संचालन गर्ने अनुमति र वि.सं. २०५५ सालमा मा.वि.तह संचालन गर्ने अनुमति र वि.सं. २०६४ सालमा उच्च मा.वि.तह संचालन गर्ने सम्बन्धन प्राप्त गरेको थियो ।

BjBwDEpnqcqHb760XLhmvSaIqwvG_jpe

Our Featured Courses

GEO Mertic Engineering

3 years Diploma in Geomatics Engineering

Civil Engineering

3 years Diploma in Civil Engineering

Electrical Engineering

Electronics Engineering

pre-diploma in civil engineering (18 month )

Agriculture

Hydropower

Computer Engineering

Auto Mobile Engineering

प्रध्यानाध्यापक अध्यक्ष को भनाई

शिक्षक तथा कर्मचारीहरु

Our Students and Parents sharing Experience